benifits of egg in nepali ok

50 %
50 %
Information about benifits of egg in nepali ok
Education

Published on February 25, 2018

Author: leasoine

Source: authorstream.com

Slide 1: अन्डा खानाले के फाइदा हुन्छ! के छ त अण्डामा??: के छ त अण्डामा?? अण्डालाई रेफेरेन्स डाइट (reference diet) पनि भनिन्छ| एउटा अण्डाबाट चल्ला निक्लन्छ| त्येस्को अर्थ हो एउटा अण्डामा चल्ला बन्नको लागि सम्पूर्ण पौस्टिक तत्वो पाइन्छ| चल्लाको मुटु,कलेजो,पखेटा,हड्डी,टाउको,आखा सबै एउटा अण्डाबाट बन्छ| अन्डाको १० फाइदाहरू के-के हुन् ? १• प्रोटिन (PROTEIN) : १• प्रोटिन (PROTEIN) अण्डामा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ। २•OMEGA-3 FATTY ACID: २• OMEGA-3 FATTY ACID सरिरको बोशोको मात्रा घटाउछ र मस्तिस्कघात हुनबाट बचाउछ। यसले मुटुरोग़बाट पनि बचाउछ| Slide 5: ३.आइरन(IRON) यसमा आइरन(IRON) तत्वो पनि पाइन्छ जसले रगतको कमि हुन दिदैन| गर्ववती महिला र पेटको बच्चालाई एकदम फाइदा पुर्याउछ| ४.लयूटिन(LUTEIN): ४.लयूटिन(LUTEIN) अण्डामा पाइने भिटामिन-ए र लयूटिनले आखाको दृस्टीमा (clear eye sight) मध्दत गर्छ| ५.भिटामिन: ५.भिटामिन भिटामिन-डी ले हड्डी तथा दातलाई मजबुत बनाउछ| भिटामिन-बी ले छाला तथा कपाललाई स्वस्थ राख्दछ| भिटामिन-बी-9 ले पेटको बच्चाको मस्तिस्क बिकाशमा सहयोग पुर्याउछ| भिटामिन-ए, भिटामिन-इ र भिटामिन-के पनि पाइन्छ| Slide 8: ६.एन्टीअक्सिडेन्ट (ANTIOXIDANT) अण्डामा भएको एन्टीअक्सिडेन्ट गुणले स्तन क्यान्सर र मुटुरोगबाट बचाउछ| ७.कोलिन (CHOLINE): ७.कोलिन (CHOLINE) स्मरणशक्ति बढाउछ| दिमागको सोच्ने र निर्णय लिने शक्ति बढाउछ | ९.मिनेरल्स(MINERALS): ९.मिनेरल्स(MINERALS) अण्डामा थुप्रै मिनेरल्स जस्तै Zinc ,selenium,copper phosphorus, molybedenum, iodine १०.SLIM बनाउछ: १०.SLIM बनाउछ अण्डा खाएपछि पेट आडीलो हुनेह हुनाले धेरै बेरसम्म भोक लाग्दैन|यसले गर्दा तपाइले दैनिक खाने खानामा carbohydrate को मात्रा कम हुन जान्छ| Please SUBSCRIBE: P lease SUBSCRIBE T hanx for watching

Add a comment

Related presentations